ताजा समाचार

रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

बुटवल । रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२३-२४ का लागि लक्ष्मण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो । जस्को चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, प्रेसिडेन्ट इलेक्टमा सुदिप थापा,प्रेसिडेन्ट नोमिनीमा पदम खनाल,सचिवमा उमापति भुसाल,कोषाध्यक्षमा कविराज भट्टराइ ,डाइरेक्टर चियर क्लव एडमिनिस्ट्रेसनमा दीपक ढकाल,डाइरेक्टर चियर मेम्मरसीपमा मनोज पौडेल,डाइरेक्टर चियर पब्लिक…

तिलोत्तमा अव्यवस्थित तथा सुकुम्बासी :  सात वडाका ३६६ ब्लक जग्गा नापियो, पहिलो चरणमा ५ हजार लालपुर्जा बितरण गर्ने तयारी

तिलोत्तमा अव्यवस्थित तथा सुकुम्बासी : सात वडाका ३६६ ब्लक जग्गा नापियो, पहिलो चरणमा ५ हजार लालपुर्जा बितरण गर्ने तयारी

बुटवल । दलित, बिपन्न तथा अव्यवस्थित एव सुकुम्बासी समस्या समाधान गर्न सरकारले गठन गरेको राष्ट्रिय भूमी आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ब्लक जाँच तथा लालपुर्जा बितरणका काम गर्दै आएको छ। तिलोत्तमा नगरपालिका भित्र अहिले सम्म ७ वटा वडामा जग्गा नापेर सकिएको राष्ट्रिय भूमि आयोग रुपन्देही अध्यक्ष हरि बहादुर आचार्य क्षेत्री बताउछन् । उनका अनुसार तिलोत्तमाको वडा…

  • स्वास्थ्य प्राबिधिक संघको स्थापना दिवसमा रक्तदान, ४५ युनिट संकलन

    स्वास्थ्य प्राबिधिक संघको स्थापना दिवसमा रक्तदान, ४५ युनिट संकलन

    बुटवल । नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कार्यक्रममा प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्य, जिल्ला अध्यक्ष ईश्वरी पौडेल, उपाध्यक्ष शिद्धार्थ आचार्य,संघका...

  • बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।  शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।  काजिश श्रेष्ठको कोरियोग्राफी...

  • गैडहवा गाउँपालिकाका ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

    गैडहवा गाउँपालिकाका ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

    बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

  • देवदह क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान

    देवदह क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान

    देवदह । रुपन्देहीको देवदहमा क्रियाशील रोटरी क्लब अफ देवदहले स्थानिय देवदह आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमबीच क्लबले क्याम्पसलाई मेसिन हस्तान्तरण गरेको हो। मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहका...