गार्गी एकेडेमीले ल्यायो एसईईमा उत्कृष्ट नतिजा, सन्ध्या बस्यालको जिपिए ३.८०
बुटवल । बुटवल-११ मा रहेको गार्गी एकेडेमीले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट सहभागी छात्रा सन्ध्या बस्यालले ३.८० जिपिए सहित एकेडेमीले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको प्राचार्य भुवन अधिकारीले बताए ।...
