मुख्यमन्त्री चौधरीद्धारा बेत्रावति पुलको उद्घाटन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ घुसेरी स्थित बेत्रावति (रानीघाट खोला) पुलको उद्घाटन गरिएको छ । उक्त पुलको सोमवार एक कार्यक्रमका बिच लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन । त्यस अवसरमा बोल्दै चौधरीले वर्षेनी बाढीले...
