निश्चित पसलबाट विद्यार्थी पोसाकखरिद दबाब नगर्न तिलोत्तमाको निर्देशन
बुटवल । शैक्षिकसत्र शुरु हुदा वा नया भर्ना कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरुलाई निश्चित पसलबाट खरिद गर्न दबाब नदिन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्देशन गरेको छ। कक्षा ११ मा नया भर्नाका तिलोत्तमा स्कुल तथा क्याम्पसहरुले निश्चित पसलबाट पोसाक खरिद गर्न दबाब दिएका...
