तीनकुनेको मनकामना डेरिमा भेटिएका अखाद्य बस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा...
