ताजा समाचार

प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ गते गर्ने निर्णय 

प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ गते गर्ने निर्णय 

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन यही वैशाख २९ गते गर्ने निर्णय भएको छ। आइतबार बुटवलमा बसेको कार्यसमिति बैठकले वैशाख २९ गते भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेको सभापति रेखा भुसालले जानकारी दिनुभयो। नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्ययतामा बसेको बैठकले अधिवेशन समन्वय समिति गठन देखि अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू…

तिलोत्तमामा शुरु भयो एन्टी रेबिज भ्याक्सिन सेवा

तिलोत्तमामा शुरु भयो एन्टी रेबिज भ्याक्सिन सेवा

बुटवल । अन्तरास्ट्रिय गुणस्तर प्रमाणीत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु भएको छ। तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गरेका हुन। कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको बताउदै अब सवै सचेत रहन आवश्यक रहेकोमा…

  • लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघको ८ औं साधारणसभा

    लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघको ८ औं साधारणसभा

    बुटवल। लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको ८ औं वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन शनिबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सह–कोषाध्यक्ष तथा...

  • देवदहको शिक्षा समिति बैठकले गर्यो यस्ता निर्णय

    देवदहको शिक्षा समिति बैठकले गर्यो यस्ता निर्णय

    बुटवल । देवदह नगरपालिका शिक्षा समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नगरप्रमुख धुर्व प्रसाद खरेलको अध्यक्षतामा नगर उपप्रमुख तथा शिक्षा समिति सह संयोजक बिद्यालक्ष्मी गुरुङ, शिक्षा प्रमुख टिकाराम शर्माको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरेको छ। भर्खरै सम्पन्न...

  • रिभरसाइड युथ क्लबको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    रिभरसाइड युथ क्लबको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    बुटवल । रिभरसाइड युथ क्लब, तिलोत्तमा–६, गोरकट्टा एवं सिद्धार्थनगर सिटी अस्पताल भैरहवाको सहकार्यमा एकदिने निःशुल्क मधुमेह तथा मृगौला परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिविरमा सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबाट आएका विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क परामर्शका साथै मधुमेह,...

  • अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

    अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

    बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै...

  • बुटवल जेसीजद्वारा बृहत रक्तदान

    बुटवल जेसीजद्वारा बृहत रक्तदान

    बुटवल । बुटवल जेसीजले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । बृटिश म्यानेजमेन्ट कलेजसगको सहकार्यमा बुटवल जेसीज सचिवालयको दोर्ण सभाकक्षमा कार्यक्रम गरिएको हो । बुटवल जेसीजका निरुपित उपाध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका उपाध्यक्ष भिम बहादुर कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झन्डै...

  • नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी

    नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली नारायण चौधरी बिहीबार अपराह्न नियुक्त भएपछि निजी सवारीमा फर्किएका छन् । नियुक्ती बुझ्न प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेका चौधरी निजी सवारीमा फर्किएका हुन् । सरकारी सुबिधाको दुरुपयोग नहोस भन्ने उद्देश्यले निजी सवारीमा हिडेको...