ताजा समाचार

दाजुलाइ कुरा लगादिएको भन्दै देवरले गरे भाउजुको हत्या

दाजुलाइ कुरा लगादिएको भन्दै देवरले गरे भाउजुको हत्या

बुटवल । दाजुलाई कुरा लगाएको भन्दै नवलपरासीमा एक युवाले भाउजुको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको गएराती हत्या गरेका हुन् ।प्रहरीका अनुसार दाजुलाई कुरा लगाएको भन्दै चन्दनले भाउजुको हत्या गरेका हुन् । टाउकोमा गम्भीर चोट लागेपछि मिराको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।…

निश्चित पसलबाट विद्यार्थी पोसाकखरिद दबाब नगर्न तिलोत्तमाको निर्देशन

निश्चित पसलबाट विद्यार्थी पोसाकखरिद दबाब नगर्न तिलोत्तमाको निर्देशन

बुटवल । शैक्षिकसत्र शुरु हुदा वा नया भर्ना कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरुलाई निश्चित पसलबाट खरिद गर्न दबाब नदिन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्देशन गरेको छ। कक्षा ११ मा नया भर्नाका तिलोत्तमा स्कुल तथा क्याम्पसहरुले निश्चित पसलबाट पोसाक खरिद गर्न दबाब दिएका गुनासो आएको भन्दै तिलोत्तमाले यो कार्य बन्द गर्न निर्देशन दिएको हो। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण…

  • कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेन

    कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेन

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८०   लक्ष्यको जम्मा ५०.९८ प्रतिशत मात्र  राजश्व  उठाउन सफल भएको छ ।  चालु आर्थिक वर्ष २०७९/८०  मा  कृष्णनगर भन्सार कार्यालयको  लक्ष्य ७  अर्ब ७९  करोड २४ लाख...

  • ललिता निवास प्रकरणमा कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा

    ललिता निवास प्रकरणमा कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा

    काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको भन्दै समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने...

  • बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो एआइ च्याटबट

    बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो एआइ च्याटबट

    बुटवल। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज...

  • बुटवल लेडि जेसिजद्वारा नेतृत्व विकास तथा भाषणकला प्रशिक्षण 

    बुटवल लेडि जेसिजद्वारा नेतृत्व विकास तथा भाषणकला प्रशिक्षण 

    बुटवल । बुटवल लेडी जेसिजले आफ्ना सदस्यहरूका लागि नेतृत्व विकास तथा भाषण कला सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। लेडी जेसिजमा आबद्ध भएका सदस्यहरूबिचमा वाककलाको विकाससँगै नेतृत्व विकास गराउने उद्देश्यले एक दिने नेतृत्व विकास तथा भाषण कला कार्यक्रम गरेको बुटवल लेडी...

  • सुनवल युनाइटेडका सन्देश चापागाईको  नगरमै उत्कृष्ट ३.९५ जीपीए

    सुनवल युनाइटेडका सन्देश चापागाईको नगरमै उत्कृष्ट ३.९५ जीपीए

    सुनवल । सुनवल –४ नवलपरासीमा अवस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्ङिङ्ग सेकेण्डरी स्कुलका सन्देश चापागाईले सुनवल नगरपालिकामै सर्वोत्कृष्ट ३.९५ जीपीए प्राप्त गरेका छन् । माध्यमिक शिक्षा परिक्षा एसर्र्इई २०७९ को हालै सार्वजनिक नतिजामा सुनवल युनइटेड नगरमै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको...