लायन्स क्लब अफ बुटवल सेन्टरको अध्यक्षमा वाल्दार
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ३, २०८०
- 264 Shares
-
Read Time:1 Minute, 9 Second
बुटवल ।लायन्स क्लब अफ बुटवल सेन्ट्रलको दसौं अधिवेशनबाट बल बहादुर गोदार (बाल्दर) को नेतृत्वमा वर्ष २०२३ । २४ को लागि नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष उत्तम अर्याल , सचिवमा उमेश चन्द्र शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे ,रहेका छन् । कार्यक्रममा चार्टर प्रेसिडेन्ट तिलक सुन्दर कार्की विशिष्ट अध्यक्ष पूर्व अध्यक्ष विष्णु कुवर , कृष्ण प्रसाद पौडेयल निर्वमान अध्यक्ष रोहित राज भुसाल लगायत बोल्दै सेन्ट्र्लले अझै थप सामाजिक गतिविधि गर्नु पर्नेमा जोड दिएका थिए ।लायन्स क्लब अफ बुटवल सेन्ट्रलले यस क्षेत्रमा बृक्षा रोपण , विपन्नलाई खाध्यान वितरण देखी विभिन्न क्षेत्रमा समाज सेवाको काम गर्दे आएको छ ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा