बुटवल मोबाइल संघ रुपन्देहीद्वारा भित्तेपात्रो बिमोचन
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २९, २०७९
- 248 Shares
-
Read Time:1 Minute, 19 Second
बुटवल । बुटवल मोबाइल संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ ।
संघले नयाँ बर्ष २०८०को अवसर पारेर आज बुटवलम एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।
संघका अध्यक्ष बिष्णु ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले बर्ष २०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको श्रजना हुने बिश्वास ब्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन सम्योजक शिव देव अर्यालको स्वागत रहेको कार्यक्रममा संघका सदस्य कृष्ण प्रसाद आचार्य, सल्लाहकार नारायण गौतम, प्रेस सल्लाहकार सुमन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए। संघका महासचिव दिपेन्द्र पान्डेको सन्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा