समाज

दुर्घटना रोक्न छाडा चौपाया ब्यवस्थापनमा सकृय सिद्धार्थनगर

दुर्घटना रोक्न छाडा चौपाया ब्यवस्थापनमा सकृय सिद्धार्थनगर

बुटवल । भैरहवामा होटल सञ्चालन गर्दै आएका कमल शर्मा बिमानस्थलमार्फत आएका सेवाग्राहीलाई लिएर होटल फर्कन्छन। सोही क्रममा बिमानस्थलबाट फर्किदा दुर्घटनामा परे। कारण एउटा मात्रै थियो छाडा चौपाया। गाईगोरु तर्काउदै हिड्नुपर्दा दुर्घटनाको जोखिम बढि हुने समस्या देखेका आचार्य आजभोलि भने सडकमा नगन्य मात्रै गाईगोरु देख्छन। दुर्घटनाको जोखिमको डरमा हिड्ने उनी मात्र होइन बुटवल भैरहवा स्करपिओ चलाउने…

बुटवल उपमहानगरपालिका पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल उपमहानगरपालिका पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकालाई पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।…

  • बुटवलमा खुल्यो द – बासुरी रेष्टुरेण्ट

    बुटवलमा खुल्यो द – बासुरी रेष्टुरेण्ट

    बुटवल, ३ जेठ । बुटवल – ११ देवीनगरस्थित देवसिद्धचोक नजिकै द – बासुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बासुरी इभेण्ट म्यानेजमेण्टको सहायक विजेशको रुपमा रेष्टुरेष्ट सञ्चालनमा ल्याईएको सञ्चालक कृष्णप्रसाद आचार्यले जानकारी दिए । आर्थिक मन्दीको समयमा समेत युवाहरुलाई रोजगारी दिने...

  • अल्पसंख्यक समुदायको पक्षमा निरन्तर छौ : पूर्वमन्त्री श्रेष्ठ

    अल्पसंख्यक समुदायको पक्षमा निरन्तर छौ : पूर्वमन्त्री श्रेष्ठ

    बुटवल । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एव प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीति परिवर्तनका कारणले समस्यामा परेका समुदायले न्याय पाउन नसकेको बताएका छन। लैङ्िगक तथा यौनिक अल्पसंख्यकहरुका सबालमा सरोकारवालाहरु बिचमा प्रदेश स्तरीय कार्यशाला गोष्टिमा बोल्दै श्रेष्ठले कानुन निर्माण र...

  • समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

    समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

    बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ,...

  • क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा

    क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा

    बुटवल । विभिन्न भाषाका १ हजार भन्दा बढी गितहरुमा आफ्नो स्वर दिएकी गायिका देबिका बन्दनाको जीवन कथामा आधारित पुस्तक जित्नेको हासोको बुटवलमा समिक्षा गरिएको छ। स्तनक्यान्सर जितेकी बन्दनाले क्यान्सर लागेको थाहा पाउँदा देखि उपचार सफल हुदासम्मको घटनालाई समावेस गरेर निकालेको...

  • मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

    मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

    बुटवल । मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी विकासानन्द बुटवलमा आउन लागेका हुन । विहान देखि साँझ सम्म एक...