समाज

पूर्व बजेट सम्बन्धमा सरोकारवालाहरूसँग छलफल चलाउदै तिलोत्तमा नगरपालिका

पूर्व बजेट सम्बन्धमा सरोकारवालाहरूसँग छलफल चलाउदै तिलोत्तमा नगरपालिका

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरूसँग पूर्व बजेट छलफल कार्यक्रम गरेको छ। नगरपालिकाको सभाहलमा विभिन्न संघसंस्था हरु संघ छलफल गरेको हो। नगरपालिकाको आ.व. २०८०/०८१ को लागि वार्षिक योजना तर्जुमा गर्ने सम्बन्धमा नगरप्रमुख राम कृष्ण खाणको अध्यक्षतामा गठित स्रोत अनुमान तथा बजेट सिमा निर्धारण गर्नको…

जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुँदै 

जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुँदै 

बुटवल । यही जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुने भएको छ। एम्पल लर्निङ एन्ड डेभलपमेन्ट फाउन्डेसनको आयोजनमा योगिकुटी स्थित होटेल पौवामा तालिम हुन लागेको हो।   बुटवल क्षेत्रमा पहिलो पटक हुन लागे यस तालिममा कार्यक्रमको काम कसरी व्यवस्थित र सहज तरिकाले गर्न सकिन्छ भन्ने तालिम प्रदान हुने फाउन्डेसनका अध्यक्ष मेनुजा देवकोटाले जानकारी दिइन। बिजनेस…

  • विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

    विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

    बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त...

  • नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवको अवसरमा  विभिन्न कार्यक्रम

    नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम

    बुटवल । नेको इन्सुरेन्स लिमिटेडको २७ औ वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर क्षेत्रीय कार्यालय बुटवलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।सोही अवसरमा मानव सेवा आश्रम बुटवलमा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।नेको इन्सुरेन्स लिमिटेड बुटवलका क्षेत्रीय प्रबन्धक एवम्...

  • द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

    द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

    बुटवल । स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवल उपमहानगरपालिकामा अभिमुखीकरण सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत...

  • जन्मदिनमा बृद्धाआश्रममा सम्मान र  सहयोग

    जन्मदिनमा बृद्धाआश्रममा सम्मान र सहयोग

    बुटवल। कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारका संरक्षक रारा सैजुले आफ्नो जन्मदिन सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृर्द्धाश्रम बुटवल-२ मा रहनुभएका जेष्ठबनागरिकहरुसंग मनाएकी छन। आश्रममा आश्रीतहरुको सम्मान र आवश्यक सामाग्री सहित भोजन गराई केक काटेर...

  • बुटवलमा खुल्यो द चकलेट रुम

    बुटवलमा खुल्यो द चकलेट रुम

    बुटवल । सम्पूर्ण चकलेटका परिकार सहित स्टार लिजर प्रालीले बुटवल ११ कालिकानगरमा द चकलेट रुम सञ्चालनमा आको छ। चकलेट रुम नामक अस्ट्रेलियाको ब्राण्डलाई नेपालमा ल्याएर दोस्रो साखाको रुपमा बुटवलमा सञ्चालनमा ल्याईएको हो। काठमाडौ पछि बुटवलमा सञ्चालनमा आएको द चकलेट रुममा...

  • निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

    निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

    काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र...