समाज

शिक्षण सिकाई सुधार गर्न दिइएको सामाजिक तथा सृजनात्मक कला शिक्षण तालिम  प्रभावकारी

शिक्षण सिकाई सुधार गर्न दिइएको सामाजिक तथा सृजनात्मक कला शिक्षण तालिम प्रभावकारी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधार गर्ने उद्देश्यले एक हप्ते सामाजिक तथा सृजनात्मक कला शिक्षण तालिम सम्पन्न भएको छ । नगरका ४२ विद्यालयका शिक्षकहरुलाई लोक बाजा, लोक गित, तथा चित्रकला सम्बन्धी आधारभुत सिपमा आधारित प्रशिक्षण दिईएको हो । तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सास्कृतिक कला केन्द्रको ब्यवस्थापनमा शैक्षिक पाठ्यक्रमका बिषयबस्तुलाई उपयोगी…

समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ । यसैगरि…

  • क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा

    क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा

    बुटवल । विभिन्न भाषाका १ हजार भन्दा बढी गितहरुमा आफ्नो स्वर दिएकी गायिका देबिका बन्दनाको जीवन कथामा आधारित पुस्तक जित्नेको हासोको बुटवलमा समिक्षा गरिएको छ। स्तनक्यान्सर जितेकी बन्दनाले क्यान्सर लागेको थाहा पाउँदा देखि उपचार सफल हुदासम्मको घटनालाई समावेस गरेर निकालेको...

  • मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

    मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

    बुटवल । मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी विकासानन्द बुटवलमा आउन लागेका हुन । विहान देखि साँझ सम्म एक...

  • तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    बुटवल ।स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।समाज तिलोत्तमा शाखाका...

  • नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व...