समाज

अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो। यो किल्लामा कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको…

बुद्ध सामुदायिक टेलिभिजनद्वारा नयाँ वर्ष २०८० को भित्तेपात्तो लोकार्पण

बुद्ध सामुदायिक टेलिभिजनद्वारा नयाँ वर्ष २०८० को भित्तेपात्तो लोकार्पण

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको बुद्ध सामुदायिक टेलिभिजनले नयाँ वर्ष २०८० सालको भित्तेपात्तो लोकार्पण गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले भित्तेपात्रो लोकार्पण गरेको हो । बुद्ध सामुदायिक टेलिभिजनका संचालक समितिका अध्यक्ष ओम ज्ञवालीले दर्शक, बिज्ञापनदाता, शेयर सदस्य, कर्मचारीमा नयाँ वर्षको शुभकामना ब्यक्त…

  • लायन्स क्लब अफ बुटवल  सेन्टरको अध्यक्षमा वाल्दार 

    लायन्स क्लब अफ बुटवल  सेन्टरको अध्यक्षमा वाल्दार 

    बुटवल ।लायन्स क्लब अफ बुटवल सेन्ट्रलको दसौं अधिवेशनबाट बल बहादुर गोदार (बाल्दर) को नेतृत्वमा वर्ष २०२३ । २४ को लागि नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष उत्तम अर्याल , सचिवमा उमेश चन्द्र शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे ,रहेका...

  • होटल द एसआरको लोक सास्कृतिक कार्यक्रम सफल

    होटल द एसआरको लोक सास्कृतिक कार्यक्रम सफल

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल द एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा आयोजित विशेष लोक सांस्कृतिक कार्यक्रम सफल भएको छ। नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गरिएकोमा सफल...

  • बुटवल मोबाइल संघ रुपन्देहीद्वारा भित्तेपात्रो बिमोचन

    बुटवल मोबाइल संघ रुपन्देहीद्वारा भित्तेपात्रो बिमोचन

    बुटवल । बुटवल मोबाइल संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ । संघले नयाँ बर्ष २०८०को अवसर पारेर आज बुटवलम एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । संघका...

  • सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

    सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

    बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह...

  • आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

    आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

    बुटवल। रुपन्देही खुद्रा किराना व्यावसायिक सङ्घले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम आज बुटवलमा गरेको छ ।  सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरेका...