गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
बुटवल । गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली परिवारले बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।बिपन्न बालबालिकालाई शिक्षा अभियान अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो। कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तर्फबाट ६३औं...
