ग्रेसकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै
बुटवल । बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई बिगत लामो समय देखी सहजिकरण गर्दै आएको ग्रेस ईन्टरनेशनल एजुकेशनले नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा गर्ने भएको छ। बिदेश अध्ययनमा जाँदा बिचार पुर्याउनु पर्ने कुरा, अध्ययन पछि नेपालमा अवसरको सम्भावना, भविस्यको...
