खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी
बुटवल । २०५२ साल यताका सबैजसो निर्वाचनमा ठुला साना दलका नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएपनि बुटवलको खानेपानी समस्या बर्षेनी बढ्दो छ । बुटवलबासीले बर्षौदेखि हिँउदमा धारामा पानी नआउने बर्षा लागेपछि धमिलो पानी खानु पर्ने समस्या झैल्दै आएका छन ।...
