समाज

मूल्यबृद्धी गरेको विरोधमा अनशन बसेका युवाहरुको नगरपालिकाद्धारा स्वास्थ्य चेकजाँच

मूल्यबृद्धी गरेको विरोधमा अनशन बसेका युवाहरुको नगरपालिकाद्धारा स्वास्थ्य चेकजाँच

शिवु खनाल– देउखुरी । उपभोक्ताको ढाड सेक्नेगरी सरकारले मूल्य बृद्धी गरेको विरोधमा अनशन बसेका स्वतन्त्र युवाहरुको लमही नगरपालिकाले स्वास्थ्य सम्बन्धी जानकारी लिएको छ । आइतवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उप–प्रमुख लक्ष्मी योगी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी र लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले अनशनरत दुई युवाहरुको स्वास्थ्य…

नेवा जनप्रतिनिधिहरुलाई सम्मान

नेवा जनप्रतिनिधिहरुलाई सम्मान

बुटवल । नेवा सेवा समिति बुटवलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरिएको छ। स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ, समितिका सचिव लक्ष्मण श्रेष्ठ, सदस्य लक्ष्मी श्रेष्ठले सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरेको…

  • ‘बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिनुपर्छ ‘

    ‘बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिनुपर्छ ‘

    बुटवल। प्रदेश स्तरीय बालबालिका सपना परियोजना समीक्षा बैठक तथा कोभिड १९ प्रतिकार्य परियोजना समापन गरिएको छ। थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाको आयोजना, स्वास्थ्य निर्देशनालय लुम्बिनीको सहकार्य र प्लान ईन्टरनेसनलको सहयोगमा बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समिक्षा...

  • शिक्षाको केन्द्रबिन्दु बन्दै, नमस्ते एकेडेमी

    शिक्षाको केन्द्रबिन्दु बन्दै, नमस्ते एकेडेमी

    प्रकाश पाण्डे - तिलोत्तमा । नेपालकै प्रमुख बुटवल तथा भैरहवा जस्ता ठुला सहरहरुको मध्य भाग तिलोत्तमा १४ खैरियामा अवस्थित नमस्ते एकेडेमी शिक्षाप्रेमीहरुका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । परम्परागत शिक्षा प्रणाली भन्दा माथी उठेर अन्तरास्ट्रियस्तरको शिक्षा प्रणालीलाई आत्मसात गर्नुपर्छ...

  • एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिगत ११ महिना देखि गर्दै आएको लुम्बिनी प्रदेशसभाको अवरोध बिनासर्त खोलेको हो । एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद...

  • बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए

    बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए

    बुटवल । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मिश्रित नतिजा आएको छ । यहाँ नगरप्रमुखमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एमालेकी साबित्रा अर्याल बिजयी भएका छ। दुबै ७ हजार बढिको मतान्तर सहित बिजयी भएका छन। बहुमत...

  • ईभिनिङवाक हिड्दा सुनुयोजित चरित्र हत्या भयो : पंगेनी

    ईभिनिङवाक हिड्दा सुनुयोजित चरित्र हत्या भयो : पंगेनी

    बुटवल । ईभिनिङ वाकमा हिडेको समयमा भोट माग्यो भन्दै आफ्नो चरित्र हत्या गर्ने काम भएको बुटवल ८ का कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनीले बताएका छन् । आफ्नो साथमा कुनै प्रचार सामाग्री नभएको भन्दै उनले एमाले कार्यकर्ताहरुले चुनावी फण्डा गरेको पंगेनीले...

  • मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

    मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

    बुटवल । बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड)को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन...