कार्यसम्पादन सुधार्न माग गर्दै वुटवलका जनप्रतिनिधि संघ मातहतका कार्यालयमा डेलिगेशन
बुटवल । कार्यसम्पादन सुधार्न माग गर्दै वुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि संघीय मातहतका कार्यालयमा डेलिगेशन गएका छन्। बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका हुन् । बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी...
