बुटवल र सैनामैनामा शून्य फोहोर अवधारणा : जैविक मल र बायो-ग्यासको प्रशोधन केन्द्र बनाउने तयारी
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले यस क्षेत्रमा उत्सर्जन हुने फोहोरलाई नयाँ ढंगमा बदल्ने तयारी गरेका छन्। खासगरी बुटवल-सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको छ। अबको केही महिनामै यो काम शुरु हुने तयारी छ।...
