ताजा समाचार

चलचित्र मनसराको टिम बुटवलमा

चलचित्र मनसराको टिम बुटवलमा

आगामी बैशाख २१ गते देखी देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र मनसराले बुटवलमा पत्रकार सँग भेटघाट गरेको छ । चलचित्रको प्रर्दशन मिती नजिकिदै जादाँ यतिबेला चलचित्र मनसराको टिम देश व्यापी रुपमा प्रचार प्रसारमा जुटेको छ । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको मनसरा टिम सँगको पत्रकार सम्मलेनमा बोल्दै चलचित्रका निर्देशक, लेखक तथा कवि उपेन्द्र…

श्रम आप्रवासन नितिको मस्यौदा माथी बुटवलमा अन्तरक्रिया

श्रम आप्रवासन नितिको मस्यौदा माथी बुटवलमा अन्तरक्रिया

बुटवल । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रम/आप्रवासन नितिको मस्यौदा माथी लुम्बिनी प्रदेशका सरोकारवालाहरुसंग छलफल तथा परामर्श गरेको छ। बिहिवार बुटवलमा आयोजित कार्यक्रममा मस्यौदाको खाका तथा मुलभूत विषयगरुमाथी छलफल गराउन कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तरगत रहेको श्रम आप्रवासन मस्यौदा समितीका सदस्य सचिव तथा मन्त्रालयका उपसचिव दिपक ढकालले नयाँ नितिको बारेमा सबैका…

  • लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा  शपथ ग्रहण

    लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा शपथ ग्रहण

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री,...

  • एनएमबि बैंक लुम्बिनी प्रदेशको सिद्धबाबा मन्दिरमा हेरिटेज वाक

    एनएमबि बैंक लुम्बिनी प्रदेशको सिद्धबाबा मन्दिरमा हेरिटेज वाक

    अर्जुन ज्ञवाली बुटवल । एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२४ कार्यक्रम गरेको छ । विश्व सम्पदा दिवस –२०२४ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीहरुको सहभागीमा बुटवल ट्राफिकचोक देखि सिद्धबाबा मन्दिर सम्म हेरिटेज वाक गरिएको हो ।...

  • जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)

    जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभा हल । समय दिउँसोको १ बजेपछि । त्यहाँ एउटा कार्यक्रम सञ्चालन भएको थियो। त्यो कार्यक्रमको ब्यानरमा नाम थियो 'समावेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रम' । साहसी कदम नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा...

  • लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी समग्र देशकै गहना हो। यहाँ दैनीक हजारौ र वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउछन। नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते लुम्बिनी घुम्नेको संख्या १५ हजार रहेको लुम्बिनी बिकास...

  • नयाँवर्षमा खुद्रा किराना ब्यवसायीले गौशाला दिए दानपानी

    नयाँवर्षमा खुद्रा किराना ब्यवसायीले गौशाला दिए दानपानी

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते बुटवलको गौशालामा रहेका गाईगोरुलाई दानापानी खुवाएको छन। नवनिर्वाचित अध्यक्ष महेन्द्र पोखरेल नेतृत्वको संघले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको नन्दनी गौशालामा रहेका गाईहरूलाई...