ताजा समाचार

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुलाई क्षमता विकास तालिम शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने तालिम बुटवलमा शुरु भएको हो । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले पत्रकारिताको माध्यमबाट कार्यलहरुलाई पृष्ठपोषण गर्ने कार्य प्रभावकारीता बृद्धी हुने गरेको बताए । उनले पत्रकारितालाई सत्यतामा आधारित रहि आचारसंहितालाई टेकेर पत्रकारिता…

बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो । बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार मेयर खेलराज पाण्डेयले…

  • तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    बुटवल । 'मृत्यु मार्ग'ले परिचित बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा सक्ने...

  • मंगलबार सार्बजनिक बिदा

    मंगलबार सार्बजनिक बिदा

    काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले...

  • मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

    मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

    बुटवल । लुम्बिनी प्रदेश सरकार सत्ता स्वार्थमा रुमलिदा यसको आयुको विषयमा चर्चा शुरु भएको छ। स्थायीत्वको नाममा तीन पटक लुम्बिनीमा सरकार परिवर्तन भईसकेको अवस्थामा मन्त्री बनेको दुई हप्तामै भण्डारीलाल अहिरले राजिनामा दिदा सरकारको आयु तर्फ ध्यान खिचिएको छ। लुम्बिनी प्रदेशका...

  • वागेश्वरी कला तथा संगीत एकेडेमीले मनायो रजत जयन्ती

    वागेश्वरी कला तथा संगीत एकेडेमीले मनायो रजत जयन्ती

    बुटवल । मिलनचोकमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । वागेश्वरीकाे अाफ्नै थियटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं वर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच...

  • दुई सातामै लुम्बिनी सरकार संकटमा, जसपाका मन्त्री फिर्ता

    दुई सातामै लुम्बिनी सरकार संकटमा, जसपाका मन्त्री फिर्ता

    दाङ। जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट फिर्ता भएको छ । जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले कृषिमन्त्रीबाट राजीनामा दिएका छन् । उनले पार्टी केन्द्रको निर्देशनमा शनिबारै राजीनामा बुझाएका हुन् । जसपाले लुम्बिनीमा आफ्नो पार्टीलाई दुई मन्त्रालय चाहिने माग गरिरहेको थियो...

  • यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित  ३१ परिवारलाई राहत

    यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित  ३१ परिवारलाई राहत

    कपिलवस्तु । जिल्लाको यशोधरा गाउँपालिकाका आगलागी पीडित ३१ घरपरिवारलाई राहत प्रदान गरिएको छ। गाउँपालिका,दलित सामाजिक विकाश केन्द्र र युनाईटेड मिसन टु नेपालले यशोधरा गाउँपालिका वडा १ पकडी र राजापुरमा  गत वैशाख ७ गते भएको आगलागीका पीडित  ३१ घरहरूलाई राहत सामाग्री...