ताजा समाचार

एनएमबि बैंक लुम्बिनी प्रदेशको सिद्धबाबा मन्दिरमा हेरिटेज वाक

एनएमबि बैंक लुम्बिनी प्रदेशको सिद्धबाबा मन्दिरमा हेरिटेज वाक

अर्जुन ज्ञवाली बुटवल । एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२४ कार्यक्रम गरेको छ । विश्व सम्पदा दिवस –२०२४ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीहरुको सहभागीमा बुटवल ट्राफिकचोक देखि सिद्धबाबा मन्दिर सम्म हेरिटेज वाक गरिएको हो । सहभागी कर्मचारीलाइ स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश अप्रेसन म्यानेजर एवं हेरिटेज वाक टिम लिडर सुन्दर…

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनु पर्ने र यसका लागि आफूले पहल गरिहेको बताएका छन् । सोमबार आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले नयाँ वर्ष २०८१ को अवसरमा संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवललाई स्वास्थ्य क्षेत्रमा बलियो बनाउनका लागि आफूले पहल गरिहेको बताए । साथै प्रमुख पाण्डेयले स्वास्थ्य…

  • लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी समग्र देशकै गहना हो। यहाँ दैनीक हजारौ र वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउछन। नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते लुम्बिनी घुम्नेको संख्या १५ हजार रहेको लुम्बिनी बिकास...

  • नयाँवर्षमा खुद्रा किराना ब्यवसायीले गौशाला दिए दानपानी

    नयाँवर्षमा खुद्रा किराना ब्यवसायीले गौशाला दिए दानपानी

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते बुटवलको गौशालामा रहेका गाईगोरुलाई दानापानी खुवाएको छन। नवनिर्वाचित अध्यक्ष महेन्द्र पोखरेल नेतृत्वको संघले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको नन्दनी गौशालामा रहेका गाईहरूलाई...

  • नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    तिलोत्तमा। बिहिवार दिउँसो २ बजेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सार्वजनिक सुनुवाइ शुरु भयो ।४ बजे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सार्वजनिक सुनुवाइ भईरहेको स्थलमा पुगे। कार्यक्रम सञ्चालन गरिरहेका प्रकाश गौतमले अध्यक्ष डा. पुनलाइ बोल्न लगाए। गुनासाहरु स्थानीयहरुले राखिरहेको अवस्थामा...

  • बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण

    बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण

    बुटवल । बुटवलमा लोपोन्मुख मगर भाषा (ढुट) तथा लिपि प्रशिक्षण प्रदान गरिएको छ। नेपाल मगर संघ बुटवल उपमहानगर समिति बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने प्रशिक्षण बिहिवार समापन गरिएको छ। लोपोन्मुख नगर भाषा (ढुट) तथा लिपि...

  • तिलोत्तमामा सार्वजनिक सुनुवाइ, सेवा प्रवाहको सम्बन्धमा प्रश्न उठ्यो

    तिलोत्तमामा सार्वजनिक सुनुवाइ, सेवा प्रवाहको सम्बन्धमा प्रश्न उठ्यो

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। नगरपालिका परिषरमा बिहिवार आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयले प्रश्न उठाएका छन। सुनुवाईमा मुख्य सडक मात्रै सिगारिएको तथा मनिग्राम भन्दा तल पनि सिंगारिनु...