ताजा समाचार

रोट्रयाक्ट डिस्ट्रिक्टको डिष्ट्रिक टिम ट्रेनिङ  सेमिनार चितवनमा सम्पन्न

रोट्रयाक्ट डिस्ट्रिक्टको डिष्ट्रिक टिम ट्रेनिङ सेमिनार चितवनमा सम्पन्न

चितवन। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल ले चितवनमा डिष्ट्रिक टिम ट्रेनिङ सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्र्याक्ट डिष्ट्रिक डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सेमिनारमा रोटयाक्ट डिष्ट्रिकको आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै बाषिक कार्ययोजनानिमार्ण गर्दै सम्पन्न भएकोे…

कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा…

  • पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    - डा. तारानाथ भट्टराई 'श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन' दार्शनिक सोफेकेलेसको यो पङ्क्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैगरी श्रमबिना समाज अगाडि...

  • आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

    आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन...

  • कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

    कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

    बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्षमा पनि नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरि मनाएको छ । आज बैशाख १६ गते बुटवल वडा नं. ७...

  • युवा उद्यमी मञ्च रुपन्देहीद्वारा पहिलो बि टु बि कनेक्ट-२०२४

    युवा उद्यमी मञ्च रुपन्देहीद्वारा पहिलो बि टु बि कनेक्ट-२०२४

    अर्जुन ज्ञवाली/ बुटवल । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा बैशाख १५ गते शनिवार बि टु बि कनेक्ट -२०२४ हुने भएको छ । नेपालमै पहिलो पटक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा सम्पन्न गर्दैछ ।...