प्रीतिले खोलिन स्किन केयर, मेकअप र एकेडेमी सहितको सैलुन “डिभाईन”, थपिएका सेवाले ग्राहकको मन जित्ने मौका
बुटवल। युवा ब्यवसायी प्रीती दुलालको एकल २० लाख लगानिमा बुटवल – ११ कालिकापथमा सञ्चालन गरेको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीले अब स्किन केयर र एकेडेमी सेवा प्रदान शुरु गरेको छ। स्किन केयर सेवा र एकेडेमीको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका...
