ताजा समाचार

दोस्रो यशोधरा अध्यक्ष क्रिकेटमा उपाधि   वडा ५  लाई

दोस्रो यशोधरा अध्यक्ष क्रिकेटमा उपाधि वडा ५ लाई

कपिलबस्तु । यशोधरा गाँउपालिका दोस्रो अध्यक्ष कप प्रतियोगिता उपाधि वडा न ५ ले जितेको छ । वडा ५ को खेल मैदानमा सम्पन्न फाईनल खेल वडा ५ ले दुई बिकेटअन्तरल जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ । वड ४ लाई पराजित गदै वडा ५ ले बिजयी भएको हो , बिजयता भएसँगै वडा ५ ले ५० हजार…

लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

बुटवल । कृषि, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । यसअघिका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ । दाङको देउखुरीस्थित प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार १९९ बुँदे नीति कार्यक्रम प्रस्तुत गरे…

  • सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

    सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

    कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले सरकारको आयु ४ दिन मात्रै रहेको बताएका छन। कपिलवस्तु तौलिहवामा आयोजित अगुवा कार्याकर्ता भेटघाटमा यादबले गठबन्धन भित्र धेरै बिबाद रहेकोले आयु अब ४ दिन मात्रै रहेको दाबी गरे। उनले प्रधानमन्त्री पुष्पकमल...

  • गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

    गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

    कपिलवस्तु । 'अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ। आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते...

  • लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका खनाल नियुक्त

    लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका खनाल नियुक्त

    बुटवल । प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् । अघिल्लो सरकारको पालामा नियुक्त भएका...

  • रोहिणीमा छात्राहरुलाई साईकल वितरण, विद्यार्थी र शिक्षकलाई सम्मान

    रोहिणीमा छात्राहरुलाई साईकल वितरण, विद्यार्थी र शिक्षकलाई सम्मान

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण तथा आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई गरिएको छ । ‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार साईकल वितरण तथा सम्मान गरिएको...

  • बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

    बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवशरमा संघको रुपन्देही शाखाको आयोनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय राजधानी बाहिर सबै भन्दा धेरै...

  • एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल

    एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल

    बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ एक्यान रुपन्देहीको आयोजनामा बुटवलमा आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ। सरकारले सार्वजनिक गरेको ट्रेजरी बिल र बजेटले समेटेका कुरा र समेट्न नसकेका कुराहरुको बारेमा छलफल गरिएको थियो। छलफलमा सहभागीहरुले पुजीगत खर्च...