ताजा समाचार

बुटवल पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार छ : नगरप्रमुख खेलराज पाण्डेय

बुटवल पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार छ : नगरप्रमुख खेलराज पाण्डेय

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन् । उनले बुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको…

सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

बुटवल । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गर्ने र १३ गतेदेखि आवश्यकता अनुसार…

  • एनएमबि बैंकको शाखा फर्साटिकर बसपार्कमा स्थानान्तरण

    एनएमबि बैंकको शाखा फर्साटिकर बसपार्कमा स्थानान्तरण

    अर्जुन दृष्टि / बुटवल । एनएमबि बैंकको फर्साटिकर शाखा स्थानान्तरण भएको छ । आमग्राहकवर्गको सेवालाइ ध्यानमा राखी पहिलेको ठाउँ देखि करिब ५० मिटर उत्तरतर्फ फर्साटिकर बसपार्क अगाडिको भवनमा अत्याधुनिक सुविधासहित बैंकको शाखा स्थानान्तरण गरिएको हो । एनएमबि बैंकका लुम्बिनी प्रदेश...

  • कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना...

  • निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

    निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

    बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ । सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत...

  • नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    बुटवल । खुद्रा किराना ब्यवसायी संघले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्यसेवा लिएका छन। बुटवलको मेडिटेक अस्पतालकाे प्राबिधिक सहयाेगमा अस्पतालमै भएको शिविरमा करिब ३ सय जना संघका सदस्यहरुले सेवा लिएको संघका रुपन्देही अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले जानकारी...

  • भृकुटी आधारभुत विद्यालय नरपानीले मनायो ५४ औँ वार्षिकोत्सव

    भृकुटी आधारभुत विद्यालय नरपानीले मनायो ५४ औँ वार्षिकोत्सव

    वुटवल। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको भृकुटी आधारभुत विद्यालयले ५४ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ । शिक्षा क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण भएको समारोहमा सहभागी वक्ताहरुले बताएका छन् । सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मञ्जु आचार्यले...

  • लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

    लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

    लुम्बिनी । मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुकाे तिलाैराकाेट दरबार लगिएकाे छ । सिद्वार्थ गाैतमलाई बुद्वपूर्णिमाकाे अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएकाे स्मरण गर्दै शुक्रबार बाेधिसत्व सिदार्थ शिशु बुद्वलाइ तिलमैराकाेट...

  • कपिलवस्तुकाे  नेपाल–भारत  नाका तीन दिनका लागि बन्द

    कपिलवस्तुकाे नेपाल–भारत नाका तीन दिनका लागि बन्द

    कपिलवस्तु । भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर नगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका बेलुका ९ गतेदेखि देखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल खुला...