ताजा समाचार

रुपन्देहीमा स्विमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु

रुपन्देहीमा स्विमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु

बुटवल । रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय बिमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ। पाैडी खेल्ने क्रममा डुबेपछि घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा…

लुम्बिनीमा एकैदिन  साढे २ सय बढि सवारी कारबाही, २ लाख बढि राजश्व शंकलन

लुम्बिनीमा एकैदिन साढे २ सय बढि सवारी कारबाही, २ लाख बढि राजश्व शंकलन

बुटवल । नयाँ आर्थिक वर्ष २०८१÷८२ अन्तरगत साउनको पहिलो दिनमा लुम्बिनी प्रदेशमा २ सय बढि सवारी कारबाहीमा पर्दा २ लाख बढि राजश्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिलो दिन २ सय ६४ सवारीसाधन कारबाहीमा परेका हुन् । यी सवारी कारबाहीबाट २ लाख १५ हजार ५ सय…

  • समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

    समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ अमर पथ सिंह कम्प्लेक्समा रहेको समृद्धि युनीसेक्स सलोन तथा एकेडेमीले साउने सङ्क्रान्ति अवसरमा निःशुल्क मेहन्दी लगाएको छ।मङ्गलवार समृद्धिले एक कार्यक्रमको आयोजना गर्दै साउने सङ्क्रान्तिमा शुभकामना आदानप्रदान गर्दै निःशुल्क मेहेन्दी लगाएको हो । कार्यक्रममा...

  • क्याननमा हस्तलेखन प्रशिक्षण

    क्याननमा हस्तलेखन प्रशिक्षण

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडन नम्बर ८ मा रहेको क्यानन माध्यमिक बिद्यालयले बिद्यार्थीहरुबिच हस्तलेखन प्रशिक्षण गरेको छ । बिद्यालयले शैक्षिक क्यालेण्डर अन्रतगत असार १६ देखी २१ गतेसम्म कक्षा पिजी देखी १० सम्मका बिद्यार्थीहरुबलाई नेपाली र अग्रेजी भाषामा प्रशिक्षण गराइएको...

  • अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती

    अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती

    कपिलवस्तु । विगत केही दिन देखी कपिलबस्तुबासीहरु बिद्धुत लाइन जाने आउनेले गर्दा समस्या भइरहेको छ । बिधुत आउँदा पनि भोल्टेजको समस्याले गर्दा सर्बसाधारणहरुलाई सास्तीको भोग्नु परेको छ ।  बिधुत  आए पनि झाप्यझाप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेकोे...

  • अन्तरडिपार्टमेन्ट फुटसलको उपाधी युवा जोसलाई

    अन्तरडिपार्टमेन्ट फुटसलको उपाधी युवा जोसलाई

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको एडभान्स कुकिङ ईस्टीच्युटको आयोजनामा बुटवलमा भएको अन्तरभिपापार्टमेन्ट फुटसलको उपाधी युवा जोस डिपार्टले हात पारेको छ । एडभान्स कुकिङ ईस्टीच्युटमा अध्ययन गर्दै आएका फरक फरक डिपार्टमेन्टका बिद्यार्थीहलाई एक आपसमा जोड्दै खेलमार्फत अतिरिक्त...

  • आवर पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता

    आवर पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता

    बुटवल । बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा २११ औँ भानु जयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता भएको छ । कक्षागत रूपमा विभिन्न तहमा विभाजन गरी सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा २– ६ सम्मका करीब १२५ विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा २–६...