ताजा समाचार

मोतिबिन्दुले दृष्टिबिहिन बन्न नदिने सिद्धार्थनगरको रणनीति

मोतिबिन्दुले दृष्टिबिहिन बन्न नदिने सिद्धार्थनगरको रणनीति

बुटवल । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीया अनवरी जोलाहाले मोतिबिन्दु भए पछि दृष्टि गुमाईन । उमेर बढ्दै जादा दृष्टि कमजोर भएको कारण देख्न कम गरेको भन्ने आफुले पनि महसुस गरिन। बुढेसकालमा दृष्टि कमजोर हुँदै जान्छ भन्ने धेरैले भनेको सुनेकी उनले न्यून दृष्टि स्विकारिन्। छोराले अटो चलाउनु बाहेक अन्य आयस्रोत छैन उनको परिवारको…

तिलोत्तमामा स्थानीय दलित जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना सुरु

तिलोत्तमामा स्थानीय दलित जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना सुरु

बुटवल । सामुदायिक जागरण विकास मंच रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा स्थानीय दलित जनप्रतिनिधिहरुका लागि कानुनी सचेतना कार्यक्रम मंगलबारदेखि तिलोत्तमामा सुरु भएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्री को अध्यक्षतामा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख खाणले पानसमा दीप…

  • कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

    कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

    बुटवल । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’...

  • दारी ग्याङकाे भित्तेपात्राे  बिमोचन

    दारी ग्याङकाे भित्तेपात्राे बिमोचन

    बुटवल । दारी ग्याङ रुपन्देहीले २०८१ सालकाे भित्तेपात्राे बिमोचन गरेकाे छ । दारी ग्याङ रुपन्देहीकाे पुर्व संयाेजक गाेकुल पाण्डे तथा पुर्व केन्द्रिय अध्यक्ष, दारी ग्याङ रूपन्देही सल्लाहकार प्रदिप गैरे बर्बरिककाे उपस्थितीमा नयाँ बर्ष २०८१ सालकाे भित्तेपात्राे बिमाचन गरिएकाे हाे ।...

  • पहिलो पाइला नेपालद्वारा इश्माका आगलागी पिडितलाई राहत

    पहिलो पाइला नेपालद्वारा इश्माका आगलागी पिडितलाई राहत

    बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ईश्मा गाउँपालिका वडा नं.२ का विभिन्न स्थानमा वैशाख ८ गते आगलागी भई घरबार विहीन परिवारलाई राहत हस्तान्तरण गरेको छ ।  विपतकाे साथी पहिलो पाइला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयोग गर्ने हेतुले...

  • नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

    नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

    बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् । पूर्व–पश्चिम राजमार्ग...