ताजा समाचार

नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नयाँगाउँदेखि करिब ३ दशमलव ६ किलोमिटर दक्षिणतर्फ रहेको ढुवाग्राममा पुग्ने सडक किनारका बासिन्दाहरुले ढुवानीका…

बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । आज आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको नियमित बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेकाे हाे । प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी सरकारले भाडामा लिएको थियो ।…

  • ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

    ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

    दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । उनका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क...

  • कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

    कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत...

  • पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    - डा. तारानाथ भट्टराई 'श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन' दार्शनिक सोफेकेलेसको यो पङ्क्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैगरी श्रमबिना समाज अगाडि...