ताजा समाचार

होराइजन जिबिएसमा शुभकामना तथा विदाई, बैकुण्ठ महत र शिलुले झुमाए विद्यार्थी

होराइजन जिबिएसमा शुभकामना तथा विदाई, बैकुण्ठ महत र शिलुले झुमाए विद्यार्थी

 बुटवल। न्यु होराइजन कलेज (होराइजन जिविएस)का कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष फर्सुराम गिरीले उद्घाटन गर्दै होराइजन गौतम बुद्ध…

बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा

बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा

बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरु ३ दिने औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण गरि रुपन्देही फर्केका छन् । संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको उद्योगीहरुको टोलीले पाल्या, स्याङग्जा तथा कास्कीका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नुकासाथै पोखरा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अध्ययन भ्रमण गरेको थियो । त्यसक्रममा…

  • प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    बुटवल । बुटवल तीनकुनेमा रहेको प्लान बि बारमा नेपाली नयाँ वर्ष २०८१ विशेष ईभ हुने भएको छ। इभेन्ट बटौली र निर्विकल्पको आयोजनामा चैत ३० गते शुक्रवार हुने ईभमा गायिका रचना दाहाल र टिम तथा भारत सिक्किमबाट गायक शल्युन लामा आउने...

  • सदस्यता टुङ्ग्याएर मात्रै साधारण सभा अधिवेशन गर्न युनियनकाे माग

    सदस्यता टुङ्ग्याएर मात्रै साधारण सभा अधिवेशन गर्न युनियनकाे माग

    बुटवल । नेपाल पत्रकार महासंघकाे सदस्यता शुद्धिकरणकाे विषय टुङ्ग्याएर मात्रै साधारण सभा र अधिवेशन गर्न नेपाल प्रेस युनियनले माग गरेकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार महासंघ रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउदै सदस्यताको बिषय टुंगो नलागी अधिवेसन घोषणा गरेकोमा विराेध...

  • जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

    जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

    बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय...

  • लुम्बिनी वल्ड स्कुलमा अभिभावकित्व दायित्व विषय अन्तरक्रिया

    लुम्बिनी वल्ड स्कुलमा अभिभावकित्व दायित्व विषय अन्तरक्रिया

    बुटवल । तिलोत्तमा–१३ मधवलिया रुपन्देहीमा स्थित लुम्बिनी वर्ल्ड स्कुल मा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी एउटा बृहत् कार्यक्रम गरेको छ । लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजन को सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ...