लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री सहित तीन बिनाबिभागिय मन्त्रीले गरे सपथग्रहण (भिडियो सहित)
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका...
