ताजा समाचार

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धी एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा ब्यवसायी मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको…

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा…

  • त्रिभुवन विश्वविद्यालय सङ्काय डीनको कार्यालयद्वारा  बुटवल बहुमुखी क्याम्पसकाे अनुगमन

    त्रिभुवन विश्वविद्यालय सङ्काय डीनको कार्यालयद्वारा बुटवल बहुमुखी क्याम्पसकाे अनुगमन

    बुटवल । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले बुटवल बहुमुखी क्याम्पसमा सञ्चालित स्नातकोत्तर कार्यक्रमको अनुगमन गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डीन डा. विष्णु खनाल लगायतको टिमले बुटवल बहुमुखी क्याम्पसमा एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिकाअनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन...

  • सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ...

  • बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवल । अस्कर ईन्टरनेशनल कलेज(कलेज अफ फिलिम स्टडिज)को आयोजानमा बुटवलमा चलचित्र शाक्षरता कार्यशाला गरिएको छ । न्यू होराईजन कलेज कालिकानरमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो । कार्यशालामा चलचित्र को ईतिहास, डिजीटल दुनियाँमा चलचित्र साक्षरताको अस्था, चलचित्रको ईतिहास लगायतको...

  • “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    बुटवल । पछिल्लो समय बालबालिकाहरुमा देखिएको अटिजम बाट ग्रस्त बालबालिकाहरुलाइ सहि ब्यवस्थापन गर्न अभिभावकलाई अटिजम सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने सरोकारवालाले बताएका छन। विश्व अटिजम दिवसको अवसरमा अटिजमको बारेमा बुटवलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुको बौद्धिक क्षमता सामान्य भन्दा फरक...

  • दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

    दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

    टवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरी बुटवल ल्याइएका दीपेश पुनसहित पाँच जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । सङ्गठित अपराधको मुद्दा अन्तर्गत प्रहरीले...