ताजा समाचार

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. मा चुनाब लाग्यो ;  दधि खरेल नेतृत्वको प्यानल घोषणा

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. मा चुनाब लाग्यो ; दधि खरेल नेतृत्वको प्यानल घोषणा

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को आसन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी, अनुभवी संयुक्त व्यवसायीहरुको प्यानल घोषणा गरिएको हो । बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को…

बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

बुटवल । सद्भावको पर्व होली सोमबार तराई–मधेश क्षेत्रमा धूमधामसँग मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने प्रचलन छ। सोमबार तराई मधेशमा आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साटेर होली पर्व मनाएका हुन्। रुपन्देहीको बुटवल पनि होलीले रंगीन बन्यो। बुटवल बजारमा युवा पुस्ता संगीतसहितको होलीमा रमाएका हुन्। सिद्धार्थ राजमार्ग…

  • तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

    तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै...

  • बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको पाइएको हो। जनस्वास्थ्य महाशाखाका...

  • एसइई सम्बन्धि केन्द्राध्यक्षहरुलाई पूर्व तयारी सम्बन्धि अभिमुखिकरण

    एसइई सम्बन्धि केन्द्राध्यक्षहरुलाई पूर्व तयारी सम्बन्धि अभिमुखिकरण

    भैरहवा । चैत १५ गते देखि हुने एसइई २०८० सम्बन्धि केन्द्राध्यक्षहरुलाई पूर्व तयारी सम्बन्धि अभिमुखिकरण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गत वर्ष रुपन्देहीका सबै परीक्षा...

  • उपचाररत  एकल महिला परिवारलाई  आर्थिक सहयोग

    उपचाररत एकल महिला परिवारलाई आर्थिक सहयोग

    बुटवल । मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीले एकल महिला परिवारलाई आर्थिक सहयोग गरेको छ। एकल महिला परिवरका सदस्य बिरामी भएको भन्दै शनिबार समुहले छुट्टाछुट्टै कार्यक्रम गर्दै दुई जना बिरामीलाई आर्थिक सहयोग गरिएको हो। समुह लुम्बिनी प्रदेश अध्यक्ष...

  • खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

    खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

    बुटवल । खुद्रा किराना व्यवसाय सङ्घ रुपन्देहीले हिन्दु नेपालीहरूको महान् पर्व होली पर्व मनाएको छ। संघ र संघले नै सञ्चालन गरेको देउराली उपभोक्ता सहकारी संस्थाले संयुक्तरुपमा होली मिलन कार्यक्रम मनाएका हुन। संघका अध्यक्ष मोहन प्रसाद बस्यालको अध्यक्षता तथा महासचिव गोपाल...

  • आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै ऋण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले...