ताजा समाचार

प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

बुटवल । संविधान बिद काशीनाथ दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कहिँ-कतै कमजोरी रहेको हुनसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान बिद दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा…

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

बुटवल । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार,…

  • बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका...

  • मणिमुकुन्दद्धारा उजिरसिह माबिको अक्षयकोषमा १ लाख हस्तान्तरण

    मणिमुकुन्दद्धारा उजिरसिह माबिको अक्षयकोषमा १ लाख हस्तान्तरण

    बुटवल ।मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवलले उजिरसिह माबिको अक्षयकोष स्थापना गर्न १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेको छ । एक समारोहका बिच बुधबार लुम्बिनी प्रदेश सभासदस्य तथा समितिका संस्थापक अध्यक्ष, संरक्षक भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय उद्यान...