ताजा समाचार

हाटबजार व्यवसायीहरुको निशुल्क स्वास्थ्य परिक्षण

हाटबजार व्यवसायीहरुको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । रुपन्देहीका बिभिन्न हाटबजारहरुमा व्यवसाय गर्ने व्यवसायीहरुको संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । बुटवल अस्पताललाईनमा रहेको मेडिटेक हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा अस्पतालमै बिहान १० बजेदेखी साँझ ४ बजेसम्म ृहत निःशुल्क स्वास्थ्य शिविर नै सञ्चालन गरेर निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । अस्पतालमा शिविर शुरु हुनु…

दधि-स्मृति आख्यान साहित्य पुरस्कार पियुषलाई

दधि-स्मृति आख्यान साहित्य पुरस्कार पियुषलाई

बुटवल । कपिलवस्तुमा रहेको दधि स्मृति साहित्य समाजले दधि-स्मृति आख्यान साहित्य पुरस्कार २०८० बाट कवि एवं वरिष्ठ साहित्यकार अमृत भुसाल (पीयूष)लाई पुरस्कृत गरेको छ। दधि स्मृति साहित्य समाजद्वारा आयोजित बृहत कवि गोष्ठी २०८० को पावन अवसरमा पुरस्कार प्रदान गरिएको सचिव सुशील अर्यालले जानकारी दिए। शिक्षा (उपन्यास) लगायत अनेकौ फुटकर रचनाहरु प्रकाशन गरी सिद्धि र प्रसिद्धि…

  • बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् ।...

  • सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

    सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

    सैनामैना ।सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई...

  • लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

    लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

    बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। लगत्तै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरेका हुन्।मास्की...