ताजा समाचार

दोस्रो उजिरसिंह शारीरिक सुगठन र प्रथम महिला पुरुष फिजिक्स प्रतियोगिता फागुन १२ मा हुँदै, तयारी पूरा

दोस्रो उजिरसिंह शारीरिक सुगठन र प्रथम महिला पुरुष फिजिक्स प्रतियोगिता फागुन १२ मा हुँदै, तयारी पूरा

बुटवल । दोस्रो मिष्टर उजिसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स रुपन्देही जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिता–२०८० को तयारी पुरा भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही फागुन १२ गते शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार जीतगढी किल्लामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको…

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पदहस्तान्तरण, व्यवसायी एकता र व्यवसायीकको हितका लागि खटीने अध्यक्ष गौतमको प्रतिवद्धता

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पदहस्तान्तरण, व्यवसायी एकता र व्यवसायीकको हितका लागि खटीने अध्यक्ष गौतमको प्रतिवद्धता

यमलाल भुसाल बुटवल । पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद हस्तान्त्ररण गरिएको छ । कार्यक्रममा प्रतिवद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्वअध्यक्ष सल्लाहकार र व्यवसायीहरुले…

  • तिलोत्तमामा जेष्ठ नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम

    तिलोत्तमामा जेष्ठ नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम

    बुटवल । प्रभु बैंक मणिग्राम शाखाले आनन्दवन स्वास्थ्य केन्द्र, तिलोत्तमा–६ , रुपन्देहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। जेष्ठ नागरिक तथा सर्वसाधारणलाई लक्षित गरि यो कार्यक्रम तिलोत्तमा, वडा नं ६ कार्यालयसँगको समन्वयमा आयोजना गरिएको हो। वडा ६ कार्यालय र लायन्स क्लब...

  • इन्टलेक्चुअल एकेडेमीले मनायो १४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस

    इन्टलेक्चुअल एकेडेमीले मनायो १४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस

    बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस २०८० मनाएको छ। मंगलबार एकेडेमिमा एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाईएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत मित्रमणी खनालले बुटवल तथा समग्र...

  • नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई चयन

    नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई चयन

    बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई चयन भएका छन । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गरेका हुन । बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा...