ताजा समाचार

ऐतिहासिक बुटवल जितगढी अवलोकनको लागि अब प्रवेश शुल्क तिर्नुपर्ने, यस्तो छ दररेट

ऐतिहासिक बुटवल जितगढी अवलोकनको लागि अब प्रवेश शुल्क तिर्नुपर्ने, यस्तो छ दररेट

बुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको…

खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान, ६० युनिट संकलन

खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान, ६० युनिट संकलन

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले १७ औँ साधारण्णसभा नवौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आईतबार बुटवलको रक्तसेवा केन्द्र (ब्लड बैकं)मा आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रक्तदान जस्तो पुनित कार्य संघले गरेकोमा धन्यबाद दिँदै…

  • भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    कपिलबस्तु । लुम्बिनी प्रदेशमा दोस्रो भ्रष्टाचारको उजुरी कपिलबस्तु जिल्लामा २९२ दर्ता भएको आर्थिक बर्ष ०७९÷८० तथ्याङले देखाएको छ जसमध्ये २०३ वटा फर्छयोट भईसेकेको छ भने ८९ वटा बाकी रहेको पहिलो रुपन्दहेी जिल्लामा ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक...

  • खुद्रा किराना व्यवसायी संघद्धारा रक्तदान

    खुद्रा किराना व्यवसायी संघद्धारा रक्तदान

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले १७ औँ साधारण्णसभा नवौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आईतबार बुटवलको रक्तसेवा केन्द्र (ब्लड बैकं)मा आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा...

  • रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    बुटवल ।रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२...

  • नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

    नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

    बुटवल ।बुटवल १२ मा रहेको नयाँगाउँ माविले आफनो ६१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । साे अवसरमा चार कोठे नयाँ भवनको उद्घाटन साथै अर्को भवनको शिलान्यास गरिएको हाे । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना...

  • कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण...