ताजा समाचार

गोल्ड मेडल ल्याउने एलबि नमुनाका दुई विद्यार्थीलाई सम्मान, बिजय र्‍याली समेत निकालियो

गोल्ड मेडल ल्याउने एलबि नमुनाका दुई विद्यार्थीलाई सम्मान, बिजय र्‍याली समेत निकालियो

बुटवल । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा शुक्रबार नगर परिक्रमा सहित सम्मान गरिएको हो । भारतको तेलंङ्गना प्रदेश करिमनगरमा भएको प्रतियोगिताको सिनियर ब्यक्तिगत कातामा मनिष पाण्डेले स्वर्ण, सिनियर…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र पिआइसियु सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र पिआइसियु सुरु

बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ।बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरेका हुन।  परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन…

  • ईप्रका बेलाटारीको सुबिधासम्पन्न भवन निर्माण ,डिआइजी कठायतले गरे उद्घाटन

    ईप्रका बेलाटारीको सुबिधासम्पन्न भवन निर्माण ,डिआइजी कठायतले गरे उद्घाटन

    नवलपरासी । ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नव निर्मित भवनहरुको उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन। प्रतापपुर गाउँपालिका वडा नम्बर ९...

  • एनएमबि बैंक कुडिया शाखाद्वारा पाँच बिद्यालयलाई ‘वाटर डिस्पेंसर’ सहयोग

    एनएमबि बैंक कुडिया शाखाद्वारा पाँच बिद्यालयलाई ‘वाटर डिस्पेंसर’ सहयोग

    अर्जुन ज्ञवाली/नवलपरासी । जिल्लाको सुस्ता गाउपालिका कुडियामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले स्थानिय पाँच बिद्यालयलाई वाटर डिस्पेंसर सहयोग गरेको छ। गापा अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै गापा अध्यक्ष उपाध्यायले...

  • एनएमबि बैंक कुडियासुस्ताद्वारा ५ विद्यालयलाइ वाटर डिस्पेन्सर सहयोग

    एनएमबि बैंक कुडियासुस्ताद्वारा ५ विद्यालयलाइ वाटर डिस्पेन्सर सहयोग

    अर्जुन ज्ञवाली/ नवलपरासी । नवलपरासीको कुडिया सुस्ता गाउपालिकामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले त्यहास्थित ५ विद्यालयलाइ वाटर डिस्पेन्सर प्रदान गरेको छ । सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख उपस्थितिमा एक कार्यक्रम गरि वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको हो । कार्यक्रममा...

  • बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

    बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

    बुटवल । बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो। नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने...

  • न्यू होराइजन कलेजमा उत्प्रेरणा एवं अभिमुखीकरण

    न्यू होराइजन कलेजमा उत्प्रेरणा एवं अभिमुखीकरण

    न्यू होराइजन कलेज तिलोत्तमा–१ ड्राइभरटोलद्धारा वि.एस.सी अध्ययनरत विद्यार्थीहरुकालागि उत्प्रेरणा एवं क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सहजीकरण गर्दे अन्तराष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले लक्ष्य निर्धारण,सफलता, एकाग्रता र स्वशक्तीकरण तालिम लगायतका विषयमा प्रदान गर्नु भयो। कलेजका उप– प्राचार्य इन्द्र प्रसाद...

  • समुदायमा कांग्रेस अभियानका १४ बुँदे माग मुख्यमन्त्री चौधरीलाई

    समुदायमा कांग्रेस अभियानका १४ बुँदे माग मुख्यमन्त्री चौधरीलाई

    दाङ । नेपाली काग्रेसको समुदायमा काग्रेस अभियानबाट आएका सुझाबलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उहाको प्रदेश कार्यालय राप्ती...

  • दुर्वासा सहकारीको १४ औं वार्षिकोत्सबमा रक्तदान, २८ युनिट रगत संकलन

    दुर्वासा सहकारीको १४ औं वार्षिकोत्सबमा रक्तदान, २८ युनिट रगत संकलन

    बुटवल । दुर्वाशा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकउत्सबको अबसरमा रक्तदान कार्यक्रम गरिएको छ। कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ। रक्त संचार केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरी प्रशाद पोखरेलको अधक्ष्यता, रक्तदाता स्व्यमसेबीका अधक्ष्य कृष्ण...