ताजा समाचार

आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने क्याप्टेन खनाललाई तिलोत्तमाले ५० हजार दिने

आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने क्याप्टेन खनाललाई तिलोत्तमाले ५० हजार दिने

बुटवल । तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ। तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरुप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित…

दोस्रो उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५० हजार

दोस्रो उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५० हजार

बुटवल । बुटवलमा दाेश्राे मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८० हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन १२ गते शनिबार बुटवल उधाेग बाणिज्य संघको हलमा बुटवलमा सो कार्यक्रम हुन लागेको हो । शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको…

  • नेपाललाई तेस्रो सफलता, आकाशले लिए अफगानिस्तानको दुई विकेट

    नेपाललाई तेस्रो सफलता, आकाशले लिए अफगानिस्तानको दुई विकेट

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा दुई विकेट लिँदै टीमका लागि तेस्रो सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले र दोस्रो...

  • ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी दीपेन्द्र मनोनीत

    ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी दीपेन्द्र मनोनीत

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको हो । विहीबार...

  • दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

    दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

    वुटवल । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसंख्या...

  • राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९...