ताजा समाचार

एक लाख जनामा मुख स्वास्थ्य कार्यक्रम पुर्‍याउन रोटरी लुम्बिनी स्टार आक्रामक बन्दै

एक लाख जनामा मुख स्वास्थ्य कार्यक्रम पुर्‍याउन रोटरी लुम्बिनी स्टार आक्रामक बन्दै

बुटवल । डिस्ट्रीकमा अत्यन्तै महत्वाकांक्षी योजना एक लाख जनामा मुख स्वास्थ्य शिक्षा तथा चेकजाँच कार्यक्रम लिएको क्लबले बिध्यालय स्तरमा मात्र नभएर टोल-टोलमा शिबिर संचालन गर्दै नमुना क्लबको रुपमा आफुलाइ परिचय दिएको छ ।क्लबका अध्यक्ष धुर्ब प्रसाद कोइरालाको कुसल नेतृत्वको सबत्र चर्चा चलेको छ । माघ ५ गते मा बुटवल उप नगरपालिका ११ स्थित जनजागरण महिला…

महिलाहरुको मात्रै ब्यवस्थापनमा तिलोत्तमामा खुल्यो १० करोड बढिको लगानीको ओम महिला तथा बाल अस्पताल

महिलाहरुको मात्रै ब्यवस्थापनमा तिलोत्तमामा खुल्यो १० करोड बढिको लगानीको ओम महिला तथा बाल अस्पताल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १० करोड बढिको लगानीमा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको आइतबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना गरेको अस्पतालका…

  • अक्सफोर्ड माविमा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

    अक्सफोर्ड माविमा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

    बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा. वि मा शुक्रबार फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११/१२ का विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम भएको हो । विद्यालयका प्राचार्य दिनेश...

  • बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी...

  • एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन ध्यानाकर्षण

    एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन ध्यानाकर्षण

    बुटवल । एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन मानव अधिकारको लागि महिना, एकल महिला समुह रुपन्देहीले ध्यानाकर्षण गराएको छ। समुहले बुटवल उपमहानगरपालिका प्रमुख, उपप्रमुख तथा प्रवक्तालाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेपाल सरकार महिना बालवालिका तथा ज्येष्ठ नागरिक मन्वानयने २०७० सालमा...

  • प्रधानमन्त्री कपः कर्णाली दोस्रो जित, लुम्बिनीको दोस्रो हार

    प्रधानमन्त्री कपः कर्णाली दोस्रो जित, लुम्बिनीको दोस्रो हार

    बुटवल । घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तीन खेल खेलेको कर्णालीले २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा...

  • श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गरिँदै

    श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गरिँदै

    बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ सहितका विभिन्न निर्णय गरेको हो । क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा...