ताजा समाचार

बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

बुटवल । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दाङ-देउखुरीको भालुवाङस्थित राप्ती नदीकाे पुलबाट खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति करिब १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले…

तेस्रो संस्करणका  प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सुरु

तेस्रो संस्करणका प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सुरु

बुटवल ।रुपन्देहीमा तेस्रो संस्करणको रुपमा लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सुरु भएको छ । आशिष स्पोष्ट्स हाउस एण्ड स्टेशनरीको मुख्य आयोजना र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगीताको शंकरनगरमा एक कार्यक्रमका विच लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट…

  • होटल सञ्चालकको जन्मदिनमा आश्रममा सहयोग

    होटल सञ्चालकको जन्मदिनमा आश्रममा सहयोग

    बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ५ मा रहेको गुनाखर होलिडे होटलका सञ्चालक सीता अर्यालको जन्मदिनको अवसरमा होटल परिवारले मानवसेवा आश्रम बुटवलमा सहयोग गरेको छ। बुटवल सुख्खानगरमा रहेको मानवसेवा आश्रममा सञ्चालक अर्यालको जन्मदिनको अवसरमा १ महिनालाइ पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको...

  • न्यानो कपडा बितरण

    न्यानो कपडा बितरण

    बुटवल । चिसो मौसम बढिरहेको अवस्थामा अति विपन्न एव सुकुम्बासी बस्तीबाट अध्ययन गर्ने विद्यार्थीहरुलाइ न्यानो कपाडा बितरण गरिएको छ। बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) बुटवलबाट स्व.गणेशमान सैजु को पून्य तिथीको अवसरमा बर्दिया बारबर्दीया ३ को श्री नेपाल...

  • तौलिहवाको मालपोत कर्मचारी नीरज कंडेलमाथी हातपात

    तौलिहवाको मालपोत कर्मचारी नीरज कंडेलमाथी हातपात

    कपिलबस्तु । जिल्लाको तौलिहवाको मालपोत कार्यालयमा सहयोगी कर्मचारी नीरज कंडेल माथि बुद्धभूमि नगरपालिका बस्ने सर्बजीत मिश्राले कुटपिट गरेको छन् मालपोत कार्यालय भित्रनै हातपात गरेको कंडेलले बताए करीब ११ :३० बजेतिर सहयोगी कर्मचारी कडेलमाथि संगठीत अक्रमण गर्न हुँदा कारवाही माग गरेको...

  • स्लो बाईक रेसमा बिनोद प्रथम

    स्लो बाईक रेसमा बिनोद प्रथम

    बुटवल । अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पस कमिटिले स्लो रेस वाईक प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसको प्राङगढमा गरिएको उक्त कार्यक्रममा बिनोद कालिराज प्रथम, कैलाश कुमार चौरसिया द्धितिय र बिशाल जङ थापाले तृतिय स्थान हासिल गर्नुभएको छ । त्यस्तै स्कुटी तर्फको रेसमा...

  • कृष्णनगर नाकाबाट दैनिक २ हजार  रोजगारीको लागि भारत जाँदै

    कृष्णनगर नाकाबाट दैनिक २ हजार रोजगारीको लागि भारत जाँदै

    कपिलवस्तु । कपिलबस्तु जिल्लाको कृष्णनगर नाकाबाट दैनिक २ हजार ब्यतिmहरु भारतमा रोजगारीको लागि जाने गरेको छन् । स्वदेशमा रोजगारी नभएको कारणले भारतको बिभिन्न सहरमा रोजगारीको लागि जान बाध्य भएको बताए ,देशमा रोजगारी नभए पछि उनीहरु भारतमा जान बाध्य भएको छन्...