गार्गीमा बाल प्रतिभा उजागर गर्न किड्स फेस्टिबल
बुटवल, पुस १४ । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बालबालिको प्रतिभा उजागर गर्न शनिबार किड्स फेस्टिबल सम्पन्न गरेको छ । बालबालिकाको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदै हरेक विद्यार्थीलाई मञ्चमा पु¥याउने गरी विद्यालयले बच्चाहरूको उत्सव गरेको...
