ताजा समाचार

तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष हरि प्रसाद अर्यालले बताए ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पु¥याउन केन्द्र, प्रदेश र स्थानीय पालिकाहरुले सशक्त भएर काम गर्नुपर्नेमा…

  • चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    बुटवल । गाडी रोक्ने क्रममा खुट्टामाथि छोटा हात्ती गुडेपछि भाँचिएको कपिलवस्तुको बाणंगंगा नगरपालिकाका बुड्डीका सुरज खनालको खुट्टाको सफल अपरेसन भएको छ ।२६ दिनअघि गाडी रोकाउने क्रममा छोटा हात्ती खनालको खुट्टामा चढ्दा उनको पैताला तिरको भाग निकै थिचिएर फुटेको थियो ।...

  • बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

    बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

    बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो। राहत सामग्री लिएर...

  • बुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण

    बुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण

    बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले अनुदान हस्तान्तरण गरे।...

  • कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार गदै लैजाने प्रकृयामा जेठ असारमा हुने...

  • नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु

    नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु

    बुटवल । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि सोमबार देखि जिल्लामा राहत सकलन अभियान शुभारम्म गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा सोमबारदेखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिएको अभियानमा आफुले...