ताजा समाचार

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै

बुटवल । शुक्रबार राति जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए । कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले…

लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । भूकम्पमा…

  • सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार...

  • कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

    कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

    नबिन घिमिरे / कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो...

  • पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

    पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

    बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२...

  • पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    बुटवल । आज आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि सामान्यतया मौसम सफा रहने जनाएको छ । वरिष्ठ...