बुटवलको बिकासमा यातायात क्षेत्रको भूमिका महत्वपुर्ण रहेको जनप्रतिनिधी र समाजसेवीहरुको भनाई
बुटवल । ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको बुटवललाई पुर्णरुपले चलायमान बनाउन यातायात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रालिले आयोजना गरेको बधाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले बुटवलको...
