ताजा समाचार

कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाउन खोजेका न्यौपाने कोरिया जान पाएनन् । कुनै पनि काम फरक ढंगबाट गर्न रुचाउने ‘जेएन सर’ नामले परिचित न्यौपानेलाई अहिले ‘कोरिया सपना’…

मेची–महाकाली समाजवादी जागरण अभियान भव्य बनाइँदै, भैरहवा र बुटवलमा जनसभा गरिने

मेची–महाकाली समाजवादी जागरण अभियान भव्य बनाइँदै, भैरहवा र बुटवलमा जनसभा गरिने

बुटवल ।‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने संकल्पका साथ शुरु भएको ‘मेची–महाकाली समाजवादी जागरण अभियान’ लाई रुपन्देहीमा भव्य बनाउने तयारी गरिएको छ । १० वर्षमा बेराजगार उन्मूलन गर्ने अठोट सहित विभिन्न कार्यक्रम सहित मेचीमहाकाली जागरण अभियानमा निस्केको टोलीलाई नेकपा एकीकृत समाजवादी रुपन्देहीले भव्य बनाउने गरी तयारी गरेको हो । असोज १४…

  • बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवल । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम स्थापना भएको छ । सद्धार्थ इन्टरकन्टिनेन्टल प्रालिको बुटवल कालिकानगरमा शोरुम शुभारम्भ गरिएको हो । शुक्रबार शोरुमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।...

  • युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल

    युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल

    बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर...

  • निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

    निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

    बुटवल ।संघीय निजामति विधेयकमा आफ्ना विभिन्न मागहरु समावेश हुनुपर्ने माग राख्दै रुपन्देहीको रोहिणी गाउँपालिकाका कर्मचारीले पेनडाउन गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल ऐन जारी गर्न...

  • माईक्रोटेक दशै तिहार मेला : सेवा र सामाग्रीमा २५ प्रतिशत सम्म नगद छुट

    माईक्रोटेक दशै तिहार मेला : सेवा र सामाग्रीमा २५ प्रतिशत सम्म नगद छुट

    बुटवल । बुटवल ६ मैत्रीपथमा रहेको माईक्रोटेक कम्प्युटर सप्लायर्सले दशै तिहारको समयमा माईक्रोटेक दशै तिहार मेला सञ्चालन गरिरहेको छ। सप्लायर्सले पत्रकार सम्मेलन गरि छुटसहितको मेलाको बारेमा जानकारी गराएको हो। माईक्रोटेक कम्प्युटर सप्लायर्सका सञ्चालक सुरेश भट्टराईले असोज १५ गतेदेखी नै मेला...