ताजा समाचार

कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

नबिन घिमिरे / कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खडकाले कञ्चन गाउँपालिकालाई छिटै नै…

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला…

  • पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    बुटवल । आज आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि सामान्यतया मौसम सफा रहने जनाएको छ । वरिष्ठ...

  • बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बुटवल । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन...

  • दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    बुटवल । हिन्दूहरुको महान पर्व वडादशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले ‘सराय नृत्य’(नाच) प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही...

  • बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

    बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

    बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी केबलकार प्रा . लि र आधुनिक समाज डेन्टल बुटवल बिच दाँत तथा मुख उपचारमा स्वस्थ मुख अभियान अन्तरगत दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केबल कार कम्पनी सामाजिक उत्तरदायित्व अन्तरगत मुख स्वास्थ्यलाई...