ताजा समाचार

बुटवल उद्योग बाणिज्य संघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा गैरे र वाणिज्य उपाध्यक्षमा भट्टराई निर्बिरोध

बुटवल उद्योग बाणिज्य संघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा गैरे र वाणिज्य उपाध्यक्षमा भट्टराई निर्बिरोध

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि आज भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। श्रेष्ठ प्यानलमा सार्वजनिक गरिसकिएका गैरे र भट्टराईलाई अर्याल प्यानलले साझा…

बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

बुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् । यस पटकको अधिबेशनमा नेतृत्वका लागि हरि अर्याल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो…

  • महिला उद्यमी सुनिता अर्याल सम्मानित

    महिला उद्यमी सुनिता अर्याल सम्मानित

    बुटवल । महिला उद्यमी सुनिता अर्याल सम्मानित भएकी छन। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७०औं साधारण सभा तथा २५औं अधिवेशन को अबसरमा महिला उधमसिलता बिकासमा पुर्याउनुभएको भन्दै अर्याललाइ सम्मान गरिएको हो। अर्याललाई उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्त ढकाल, बुटवल...

  • लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

    लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

    बुटवल । बौद्ध दर्शनको उत्थानमा नेपाल र चीनबीच परम्परागत सम्बन्ध रहेको विज्ञहरुले बताएका छन् । चिनिया भिक्षहरुको बौद्ध स्थलको भ्रमणले नै बौद्ध स्थलहरुको विश्वब्यापी पहिचान हुन सकेको विज्ञहरुले बताए । बौद्ध धर्मग्रन्थ संग्रह, प्रवद्र्धनमा पनि चिनिया भूमिका महत्वपूणर् देखिएको विज्ञहरुको...

  • कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

    कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

    पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाउन खोजेका न्यौपाने कोरिया जान पाएनन् ।...

  • बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवल । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम स्थापना भएको छ । सद्धार्थ इन्टरकन्टिनेन्टल प्रालिको बुटवल कालिकानगरमा शोरुम शुभारम्भ गरिएको हो । शुक्रबार शोरुमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।...

  • युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल

    युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल

    बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर...