ताजा समाचार

बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान सकिएको छ।बिहान ९:४० देखि शुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। आजको मतदानमा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन करिब ८५ प्रतिशत मत हो। संघमा १७७८ मतदाता छन। संघ अध्यक्ष उज्ज्वल कसजु र बुटवल नगरप्रमुख…

बुटवल उद्योग बाणिज्य संघमा शुरु भयो मतदान, अध्यक्ष कसजु र नगरप्रमुख पाण्डेयले गरे मतदान

बुटवल उद्योग बाणिज्य संघमा शुरु भयो मतदान, अध्यक्ष कसजु र नगरप्रमुख पाण्डेयले गरे मतदान

बुटवल । बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु भएको छ। संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु र बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले पहिको मतदान गरेका हुन। ९:४३ बाट मतदान शुरु भएको हो। साझ ५ बजेसम्म मतदान हुनेछ। संघमा १७७८ मतदाता रहेका छन। संघको नेतृत्व लिनको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानलसहित मैदानमा छन। वरिष्ठ…

  • अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ । मुलुकमा व्याप्त बेरोजगारी, आर्थिक संकट तथा राजनीतिक अस्थिरताले युवाहरुप्रति विदेश मोह...

  • आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले गलत गरेकै कारण अन्य सहकारीलाई...

  • सजिलो सहकारीले मनायो १५ औं वार्षिकोत्सब

    सजिलो सहकारीले मनायो १५ औं वार्षिकोत्सब

    बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज...