सौन्दर्य कला व्यवसायलाई बलियो बनाउन रेनु श्रेष्ठ मैदानमा,महिला सदस्य पदमा निर्वाचित गराउन अपिल
- लुम्बिनी प्रेस संवाददाता
- अशोज २१, २०८०
- 436 Shares
-

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा छरिएर रहेका सौन्दर्य कला व्यवसायीलाई बलियो बनाउदै एकताबद्ध बनाउन रेनु श्रेष्ठ चुनावी मैदानमा होमिएकी हुन।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनमा श्रेष्ठ महिला सदस्य पदमा उम्मेदवारी दिएकी छन। उनले आफुलाइ जिताउन सदस्यहरुलाई अपिल गरेकी छन।
बिगत २० वर्ष देखी सौन्दर्य कला व्यवसायमा आवद्ध अमरपथ अवस्थित साज व्यूटी होम एण्ड ट्रेनिङ् सेन्टर का सन्चालक ब्युटीसियन रेनु श्रेष्ठ सौन्दर्य कला व्यवसायी संघ रुपन्देही जिल्लाको निवर्तमान अध्यक्ष हुन।
साज सिद्धीबिनायक ट्रेडर्स तथा लियोब्स प्रोफेसनल ब्यूटी प्रोडक्टका म्यानेजीङ डाइरेक्टर समेत रहेकि उनी बिगत १२ बर्ष देखि बुटवल उद्योग बाणिज्य संघको सदस्यता प्राप्त गरि २ कार्यकाल वस्तुगत समितीमा रहि सौन्दर्य व्यवसायको क्षेत्रको हकहितमा काम गर्दै आएकि छन। श्रेष्ठ लायन्स क्लब अफ बुटवल सयपत्रीको डाइरेक्टर हुन।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा